03 May, 2024
आज सिजपले २०८१ .८२ को तीनै तहका सरकारको नीति तथा कार्यक्रम र बजेट निर्माण प्रक्रियाको अन्तिम अवस्थामा पुग्न लागेको सन्दर्भमा बालबालिकाको अधिकार, संरक्षण र प्रवद्धर्नमा विशेष जोड दिँदै सिजपले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको माननीय मन्त्रीज्यू भगबती चौधरीज्यूलाई २२ वटा बॅुदा सशक्त रूपमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गर्नका लागि आवश्यक पहल कदमीको लागि माननीय मन्त्रीज्यूलाई हार्दिक अनुरोध गर्यौ ।