22 Apr, 2024
एनसिई नेपालको आयोजनामा सञ्चालन भएको ” शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह २०२४ को अवसरमा सार्वजनिक शिक्षाको रुपान्तरणमा सिर्जनात्मक दबाब दिने उद्देश्यले आयोजित नागरिक प्रदर्शन तथा भेला” कार्यक्रममा बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियानको प्रतिबद्धता ।