,
तेस्रो विश्वव्यापी आवधिक समीक्षाबाट प्राप्त बालबालिका केन्द्रीत सिफारिसहरुको कार्यान्वयन अवस्था सम्बन्धी छलफल कार्यक्रम आज(२५ कार्तिक २०८१)मा राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा र बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)को सहकार्यमा विभिन्न मन्त्रालय तथा सरोकारवालाहरु सङको सहभागीतामा सम्पन्न भएको छ ।