27 Apr, 2024
बदलिदो मौसम, जलवायु परिवर्तनको असर, कृतिम वर्षाका कारण भएको प्रकृतिमा परेको असर, आगोलागी, धुलोधुँवाका कारणले वातावरणमा पारेको असरहरु हामी सबैको चिन्ताको विषय हो । यसबाट सबैभन्दा बढी प्रभावित र पीडित बालबालिका हुन् । प्रदुषण घटनाउन हामी सबैको ध्यान केन्द्रित होस् । थोपाथोपा मिलेर समुन्द्र बन्छ भने जस्तै हामी सबैको प्रयासबाट सबैकुराको सम्भव हुन्छ भन्ने भनाइ सावित गरौँ । बालबालिकालाई सबैखाले असरबाट संरक्षण गरौँ ।