२० वर्षभन्दा पहिले विवाह गरेमा किशोरको किशोरीको यौन तथा प्रजनन स्वास्थ्यमा नकरात्मक असर पर्दछ तसर्थ बिहेवारी २० वर्ष पारी गरौं !!! प्रत्येक बालबालिकालाई आफ्नो पहिचान सहित नामाकरण र जन्मदर्ताको हक हुनेछ तसर्थ बच्चाको जन्म भएको पैंतीस दिनभित्र आफू स्थायी बसोबास गरेको गाउँ नगर पालिकाको वडा कार्यालयमा गई बालबालिकाको जन्म दर्ता गरौं !!! प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य पालनपोषण, उचित स्याहार, खेलकुद मनोरञ्जन तथा सर्वाङ्गीण व्यक्तित्व विकासको हक हुनेछ, तसर्थ बालबालिकाको सर्वाङ्गीण विकासका लागि अभिभावक र राज्यको भूमिका बढाउ !!! बालबालिका सम्बन्धी ऐन 2075 को.दफा 63 मा प्रत्येक स्थानीय तहमा बालबालिकालाई तत्काल उद्धार, राहत र पुनःस्थापना गर्न तथा क्षतिपूर्ति प्रदान गर्ने काममा समेत का लागि बाल कोषको व्यवस्था गर्नुपर्दछ भन्ने उल्लेख गरिएको ६, बाल कोषको स्थापना गरी बालबालिका सम्बन्धी ऐन 2075 को पालनामा सहयोग गरौं !!! बालबालिका सम्बन्धी ऐन 2075 को दफा ६१ बमोजिम प्रत्येक स्थानीय तहमा बालबालिकाको अधिकारको सम्मान, संरक्षण र सम्बर्द्धन तथा बाल संरक्षण कार्यसमेत गर्नको लागि बालकल्याण अधिकारी नियुक्त गर्नु पर्दछ तसर्थ बालकल्याण अधिकारी नियुक्त गर्नुभएका स्थानीय तहहरुलाई धन्यवाद व्यक्त गर्दै अन्य स्थानीय तहहरुलाई बालकल्याण अधिकारी.नियुक्ति गर्नका लागि अपिल गर्द !!!
Helpline
+977 01-5244062
Send email
[email protected]
Address
Kathmandu Metropolitan-29, Anamnagar
ABOUT
BACKGROUND
MEET THE TEAM
Board Members
Board Member 2022-2024
Past Presidents
Secretariat
MEMBER ORGANIZATIONS
CZOP Child Advisory Committee
OBSERVERS & PARTNERS
PROGRAMME
PROJECT
ONGOING PROJECT
ACCOMPLISHED PROJECT
CURRENT ADVOCACY
RESOURCES
LAW OF PROVISION & REGULATION
REPORTS
PUBLICATIONS
PRESS RELEASE
LIBRARY
UPDATE
NEWS
GALLERY
VIDEOS
OPPORTUNITIES
VOLUNTEER
JOB
ROSTER
Notice
CONTACT
Toll Free Number
DONATE NOW
×
Consultant for Monitoring and Reporting on the Child Rights Situation of Evacuated and Displaced Children in Kathmandu Riverbank Settlements
Download
TOR for Consultant for Summary brief of the Manifesto in Connection with the National Commitment Paper
15 May, 2026
TOR for Consultant for Summary brief of the Manifesto in Connection with the National Commitment Paper
Consultant for Summary brief of the Manifesto in Connection with the National Commitment Paper
Download
Press Release
26
Mar
बालअधिकार संरक्षणका लागि मन्त्रालय कमजोर नबनाउन सरकारसँग आग्रह|
CZOP in Actions
30
Apr
Stakeholders call on the government to be sensitive regarding children in landless and squatter settlements.
26
Apr
Ensuring Child Protection During Slum Clearance and Resettlement Activities
25
Apr
Dissemination of Election Monitoring Findings on Child Rights and Policy Dialogue on Child Rights and Protection
About
Background
Meet The Team
Member Organization
Partners
Programs
Projects
Resources
Law of Provision & Regulation
Reports
Publications
Press Release
Library
Update
Gallery
Video
Vacancy
News
Contact