विद्यालय हाताभित्र राजनीतिक गतिविधि गर्न रोक – बाह्र खरी
11 Jan, 2024
विद्यालय हाताभित्र राजनीतिक गतिविधि गर्न रोक – बाह्र खरी
विद्यालय शान्ति क्षेत्र घोषणा राष्ट्रिय ढाँचा कार्यान्वयन निर्देशिका २०६८ जारी भए पनि गाउँपालिकाभित्र शैक्षिक क्षेत्र प्रभावित हुने गतिविधि नरोकिएकाले गाउँपालिकाले कडाइका साथ लागु गर्ने निर्णय गरेको छ ।