बालविवाह सम्बन्धमा राष्ट्रिय जाँचबुझ सम्बन्धी उच्चस्तरीय परामर्श तथा संवाद कार्यक्रम
31 Mar, 2024
बालविवाह सम्बन्धमा राष्ट्रिय जाँचबुझ सम्बन्धी उच्चस्तरीय परामर्श तथा संवाद कार्यक्रम
राष्ट्रिय मानव अधिकार आयोग र बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप) काे अायाेजना र प्लान ईन्टरनेशनलको सहकार्यमा बालविवाह सम्बन्धमा राष्ट्रिय जाँचबुझ सम्बन्धी उच्चस्तरीय परामर्श तथा संवाद कार्यक्रम मा राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेशी आयोग, थारू अायाेग, मुश्लिम आयोग का अध्यक्षज्यु हरू, र राष्ट्रिय बाल अधिकार परिषद्रका उपाध्यक्षज्यु र वििभन्न आयोगका सचिवज्यूहरु, प्लान ईन्टरनेशनल, सिजपको सहभागितामा चैत्र १८ गते सम्पन्न भएको छ ।