२० वर्षभन्दा पहिले विवाह गरेमा किशोरको किशोरीको यौन तथा प्रजनन स्वास्थ्यमा नकरात्मक असर पर्दछ तसर्थ बिहेवारी २० वर्ष पारी गरौं !!! प्रत्येक बालबालिकालाई आफ्नो पहिचान सहित नामाकरण र जन्मदर्ताको हक हुनेछ तसर्थ बच्चाको जन्म भएको पैंतीस दिनभित्र आफू स्थायी बसोबास गरेको गाउँ नगर पालिकाको वडा कार्यालयमा गई बालबालिकाको जन्म दर्ता गरौं !!! प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य पालनपोषण, उचित स्याहार, खेलकुद मनोरञ्जन तथा सर्वाङ्गीण व्यक्तित्व विकासको हक हुनेछ, तसर्थ बालबालिकाको सर्वाङ्गीण विकासका लागि अभिभावक र राज्यको भूमिका बढाउ !!! बालबालिका सम्बन्धी ऐन 2075 को.दफा 63 मा प्रत्येक स्थानीय तहमा बालबालिकालाई तत्काल उद्धार, राहत र पुनःस्थापना गर्न तथा क्षतिपूर्ति प्रदान गर्ने काममा समेत का लागि बाल कोषको व्यवस्था गर्नुपर्दछ भन्ने उल्लेख गरिएको ६, बाल कोषको स्थापना गरी बालबालिका सम्बन्धी ऐन 2075 को पालनामा सहयोग गरौं !!! बालबालिका सम्बन्धी ऐन 2075 को दफा ६१ बमोजिम प्रत्येक स्थानीय तहमा बालबालिकाको अधिकारको सम्मान, संरक्षण र सम्बर्द्धन तथा बाल संरक्षण कार्यसमेत गर्नको लागि बालकल्याण अधिकारी नियुक्त गर्नु पर्दछ तसर्थ बालकल्याण अधिकारी नियुक्त गर्नुभएका स्थानीय तहहरुलाई धन्यवाद व्यक्त गर्दै अन्य स्थानीय तहहरुलाई बालकल्याण अधिकारी.नियुक्ति गर्नका लागि अपिल गर्द !!!
Helpline
+977 01-5244062
Send email
czopp.central@gmail.com
Address
Kathmandu Metropolitan, Baneshwor
ABOUT
BACKGROUND
MEET THE TEAM
Executive Boards
Past Presidents
Staffs
MEMBER ORGANIZATIONS
CZOP Child Advisory Committee
OBSERVERS & PARTNERS
PROGRAMME
PROJECT
ONGOING PROJECT
ACCOMPLISHED PROJECT
CURRENT ADVOCACY
RESOURCES
LAW OF PROVISION & REGULATION
REPORTS
PUBLICATIONS
PRESS RELEASE
LIBRARY
UPDATE
NEWS
GALLERY
VIDEOS
OPPORTUNITIES
VOLUNTEER
JOB
ROSTER
CONTACT
Toll Free Number
DONATE NOW
×
Name of Emergency Numbers
S.N.
Name
Number
1
Nepal Police
100
2
Ambulance
102
3
Fire Brigade
101
4
Child Helpline
1098
5
Tourist Police
1144
6
National Center for Children at Risk Hotline Number
104
7
CIAA
107
8
Women Helpline
1145
9
Helpline for suicide prevention
1166
Publications
15 Aug, 2024
राष्ट्रिय जनगणना २०७८- बालबालिका सम्बन्धी तथ्याङ्कीय प्रतिवेदन
24 Apr, 2024
बालअधिकार अनुगमनका लागि उच्चस्तरीय स्वतन्त्र संयन्त्र भनेको के हो र किन चहिन्छ ?
24 Apr, 2024
नेपालमा बाल बजेत बिश्लेषण तथा पैरवी स्रोत पुस्तिका
24 Apr, 2024
बालमैत्री स्थानिय बजेत तजुर्मा र कार्यन्वयन सम्बन्धी तालिम सहजिकरण पुस्तिका
24 Apr, 2024
Training Facilitation Manual on Child Friendly Local Budget Formulation and Implementation
24 Apr, 2024
बालबालिका र विद्यालय शान्तीक्षेत्र हुन्
24 Apr, 2024
Politics and Protection
24 Apr, 2024
Good Practices and Learning of CZOP Campaign in Nepal
24 Apr, 2024
सरोकारवालाको बाल अधिकार केन्द्रीत प्रतिवेदन नेपाल
24 Apr, 2024
प्रतिनिधी सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९
24 Apr, 2024
स्थानिय तह सदस्य निर्वाचन, २०७९ राजनितिक दलहरुको घोषणापत्रमा समावेश भएका बालबालिका सम्बन्धी विषयहरु
32 Dec, 2023
विद्यमान कानुन र निर्वाचन आचारसंहिता २०७८ को परिपलना गर्रौं
32 Dec, 2023
निर्वाचन आचारसंहिता २०७९ मा भएका बालबालिकासंग सम्बन्धित मुख्य प्रावधानहरु
32 Dec, 2023
घोषणा पत्रमा समेट्नै पर्ने पाँच बुँदाहरु
About
Background
Meet The Team
Member Organization
Partners
Programs
Projects
Resources
Law of Provision & Regulation
Reports
Publications
Press Release
Library
Update
Gallery
Video
Vacancy
News
Contact