२० वर्षभन्दा पहिले विवाह गरेमा किशोरको किशोरीको यौन तथा प्रजनन स्वास्थ्यमा नकरात्मक असर पर्दछ तसर्थ बिहेवारी २० वर्ष पारी गरौं !!! प्रत्येक बालबालिकालाई आफ्नो पहिचान सहित नामाकरण र जन्मदर्ताको हक हुनेछ तसर्थ बच्चाको जन्म भएको पैंतीस दिनभित्र आफू स्थायी बसोबास गरेको गाउँ नगर पालिकाको वडा कार्यालयमा गई बालबालिकाको जन्म दर्ता गरौं !!! प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य पालनपोषण, उचित स्याहार, खेलकुद मनोरञ्जन तथा सर्वाङ्गीण व्यक्तित्व विकासको हक हुनेछ, तसर्थ बालबालिकाको सर्वाङ्गीण विकासका लागि अभिभावक र राज्यको भूमिका बढाउ !!! बालबालिका सम्बन्धी ऐन 2075 को.दफा 63 मा प्रत्येक स्थानीय तहमा बालबालिकालाई तत्काल उद्धार, राहत र पुनःस्थापना गर्न तथा क्षतिपूर्ति प्रदान गर्ने काममा समेत का लागि बाल कोषको व्यवस्था गर्नुपर्दछ भन्ने उल्लेख गरिएको ६, बाल कोषको स्थापना गरी बालबालिका सम्बन्धी ऐन 2075 को पालनामा सहयोग गरौं !!! बालबालिका सम्बन्धी ऐन 2075 को दफा ६१ बमोजिम प्रत्येक स्थानीय तहमा बालबालिकाको अधिकारको सम्मान, संरक्षण र सम्बर्द्धन तथा बाल संरक्षण कार्यसमेत गर्नको लागि बालकल्याण अधिकारी नियुक्त गर्नु पर्दछ तसर्थ बालकल्याण अधिकारी नियुक्त गर्नुभएका स्थानीय तहहरुलाई धन्यवाद व्यक्त गर्दै अन्य स्थानीय तहहरुलाई बालकल्याण अधिकारी.नियुक्ति गर्नका लागि अपिल गर्द !!!
Helpline
+977 01-5244062
Send email
[email protected]
Address
Kathmandu Metropolitan, Baneshwor
ABOUT
BACKGROUND
MEET THE TEAM
Executive Boards
Past Presidents
Secretariat
MEMBER ORGANIZATIONS
CZOP Child Advisory Committee
OBSERVERS & PARTNERS
PROGRAMME
PROJECT
ONGOING PROJECT
ACCOMPLISHED PROJECT
CURRENT ADVOCACY
RESOURCES
LAW OF PROVISION & REGULATION
REPORTS
PUBLICATIONS
PRESS RELEASE
LIBRARY
UPDATE
NEWS
GALLERY
VIDEOS
OPPORTUNITIES
VOLUNTEER
JOB
ROSTER
Notice
CONTACT
Toll Free Number
DONATE NOW
Gallery
Gallery
Captured of various events and venue of organization
Training on CPIMS and CRIMS to palikas of Kalikot and Jumla on 7th and 8th May in coordination with NCRC
17 Photos
Orientation to CZOP board members and staffs on GEDSI, intersectionality and Environment assessment in coordination with BDS and YAE on 13th May 2024.
6 Photos
Meeting with member organizations: Learning Sharing at Surkhet 10th may,2024
5 Photos
बाल अधिकार तथा बाल अधिकार समितिको काम कर्तव्य र अधिकार सम्बन्धी तालिम
12 Photos
बालविवाहमा राष्ट्रिय जाँचबुझ सम्बन्धी गरिने कार्यक्रम र आवश्यक बजेटको प्रारम्भिक खाका तयारी सम्बन्धमा छलफल बैठक
21 Photos
बालविवाह सम्बन्धमा राष्ट्रिय जाँचबुझ सम्बन्धी उच्चस्तरीय परामर्श तथा संवाद कार्यक्रम
18 Photos
CZOP Nepal
51 Photos
Consultation on Child Right System strengthening in Gandaki province jointly with NCRC
9 Photos
Orientation to concerned stakeholders of Rupa RM on child rights system strengthening in local level with follow event.
8 Photos
On 17th December, 2023 CZOP conducted a meeting with task force to end child marriage.
4 Photos
Executive Director of CZOP participated in "Thematic deep-dive learning workshop" organized by Asia Regional Office, Save The Children.
8 Photos
Save the children,Bhutan delegates visited CZOP for sharing and learning program
3 Photos
Discussion on strategy to end child marriage in Lumbini Province
10 Photos
बाल संरक्षण मापदण्डकाे मस्यौदामाथि छलफल कार्यक्रम सम्पन्न
19 Photos
बाल अधिकार सम्बन्धी संसदीय समूह (ककस) काे नेतृत्व माननीय रञ्जु झाले गर्नु हुने
4 Photos
Young Girls in Leadership at #GirlsTakeOver2023!
5 Photos
वालिका दिवसको अबसरमा आज वालिकाहरु, सिजप टिम, पत्रकारहरु साथै प्लान नेपालको टिमसङ्ग वालिका सवालहरुका बारेमा छलफल गरियो
8 Photos
In collaboration with CZOP
6 Photos
CZOP participated in the consultation meeting based on Monitoring Report of Child Correction Center conducted by NHRC.
8 Photos
(सिजप) को संयुक्त आयोजना तथा सेभ द चिल्ड्रेनको सहकार्यमा बालबालिकामा लगानी
12 Photos
पछिल्लो समय बाल सुधार गृहहरुमा भै रहेको श्रृंखलाबद्द घटनाहरुको सैद्दान्तिक
4 Photos
सिजप सचिवालयमा बाल सुधार गृहको व्यवस्थापन तथा बाल अधिकार संरक्षणका विषयमा
2 Photos
Participation of CZOP on ‘Workshop on Risk Analysis, Protection and Safety for CSOs’
3 Photos
राष्ट्रिय बाल दिवस २०८० को अवसरमा बाल अधिकारका लागि संसदीय समूह बिषयक परामर्श कार्यक्रम।
9 Photos
About
Background
Meet The Team
Member Organization
Partners
Programs
Projects
Resources
Law of Provision & Regulation
Reports
Publications
Press Release
Library
Update
Gallery
Video
Vacancy
News
Contact